रोशन दास निर्देशित ‘प्रतिवैरम्’को एक्सन प्याक टिजर सार्वजनिक

January 1, 2026 at 08:13 AM

द सिनेमा टाइम्स, काठमाडौं । रोशन दासको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रतिवैरम्’को एक्सन प्याक टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको १ मिनेट ३० सेकेन्ड लामो टिजरले मधेस केन्द्रित सामाजिक तथा राजनीतिक कथावस्तु देखाएको हो । सिनेमाको सार्वजनिक टिजरले एक्सन र मधेशमा हुने अपराधको झल्को दिन्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...