‘बम बिहारी’को भक्तपुरको हनुमान मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु

January 1, 2026 at 07:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । डिएमएस मल्लको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘बम बिहारी’को भक्तपुरको हनुमान मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । झण्डै ५० वटा बढि म्युजिक म्युजिक भिडियोको निर्देशन गरेका मल्ले बुधबारबाट सिल्भर स्क्रिन सिनेमाको निर्देशन सुरु गरेका हुन् । यो सिनेमाको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले बताए । सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...