फिल्म ‘कुमारी’ मा समावेश गीत ‘डोको बुन्ने’ सार्वजनिक

January 1, 2026 at 09:55 AM
1 min read

काठमाडौँ- फिल्म ‘कुमारी’ को ‘डोको बुन्ने’ बोलको गीत सार्वजनिक गरिएको छ। गायक केहर सिंह लिम्बूको स्वर रहेको गीत सागर लामिछाने मगर र सुमन तामाङले लेखेका हुन्। गीतमा सुमन तामाङ र केहर सिंह लिम्बूले नै संगीत भरका छन्। शिशिर खातीको कोरियोग्राफी रहेक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीको प्रेमभाव प्रस्तुत गरिएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...