काठमाडौं । नेपाली सांगीतिक व्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एलबम ‘हेर’ बजारमा ल्याउने भएको छ । कर्माका नयाँ एलबममा आठ गीत हुनेछन् । यस एलबममा समावेश अधिकांश गीतहरूमा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ । कर्मा व्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुप अन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन गरिरहेको एएसक्यूका प्रमुख कार्यकारी अधिकृत(सिइओ) विजय अधिकारीका […]
The post हेर ल्याउँदै कर्मा व्याण्ड appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...