काठमाडौँ । आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा’को माल्टा प्रदर्शन अधिकार बिक्री भएको छ । परदेशिएका नेपालीहरुको कथासँग जोडिएको यो फिल्मको प्रदर्शन अधिकार माल्टाका वितरक सुवास ढकाल र विकाश ढुंगानाले किनेका छन् । निर्माण पक्ष र दुई वितरकबीच हालै सम्झौता भएको छ । फिल्मका निर्देशक चन्द्र पन्तले फिल्म राम्रै रकममा बिक्री […]
The post आ बाट आमाको माल्टा अधिकार बिक्री appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...