नयाँ वर्षमा वर्षाले गरिन् चाडपर्वमा आफूमात्र खुशी नहुने संकल्प

January 1, 2026 at 12:20 PM
1 min read

काठमाडौं- अभिनेत्री वर्षा राउतको अभिनय मात्र नभएर उनको सुन्दरताको पनि चर्चा भइरहेको हुन्छ । यसैबीच, वर्षाको सुन्दरता अनुहार अथवा बाहिरी आवरणमा मात्र नभएर मनदेखि पनि उत्तिकै सुन्दर छिन् भन्ने कुरा प्रमाणित गरेकी छिन् । उनले नयाँ वर्ष २०२६ को पहिलो दिनदेखि एउटा संकल्प नै लिएकी छिन् । उनले अब हरेक चाडपर्वमा आफूमात्र खुशी नभएर सक्दो खुशी बाँड्ने कोसिस गरेको बताएकी छिन् । अभिनेत्री राउतले अब हरेक चाडपर्वमा वृद्धा-आश्रम, अनाथ आश्रम तथा सडक कुकुरहरुलाई खाना खुवाउने सोच रहेको बताएकी छिन् । अभिनेत्री राउतले बृद्धाश्रममा खाना खुवाउँदै गरेको एउटा भिडियो शेयर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...