‘बम बिहारी’को शुभमुहूर्तसँगै छायांकन सुरु

January 1, 2026 at 10:22 PM
1 min read

काठमाडौं । नेपाली चलचित्र ‘बम बिहारी’ को शुभमुहूर्त सम्पन्न भएको छ । बुधबार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा-अर्चना गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तसँगै सोही दिनदेखि चलचित्रको छायांकन पनि सुरु गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई डिएमएस मल्लले निर्देशन गर्दै हुनुहुन्छ । यो उहाँको डेब्यु निर्देशकीय चलचित्र हो । यसअघि मल्लले थुप्रै म्युजिक भिडियो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...