लक्ष्मण सुवेदीको ‘सतीदेवी’ सौराहा दक्षिण एसियाली सिनेमा महोत्सवमा उत्कृष्ट

February 8, 2024 at 09:16 AM

द सिनेमा टाइम्स, काठमाडौं – चितवनको सौराहामा माघ १८ देखि २२ गतेसम्म ‘सौराहा दक्षिण एसियाली सिनेमा महोत्सव’को आयोजना भएको थियो । यो महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित सिनेमा ‘सतीदेवी’ले दुई विधामा अवार्ड जितेको छ । सिनेमाले ५० हजार नगदसहित सर्वोत्कृष्ट सिनेमा र स्वर्गिय शिव रेग्मीको नाममा समर्पित ‘शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक’को अवार्ड जितेको हो । अवार्ड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...