काठमाडौं– नयाँ नेपाली फिल्म ‘झिंगेदाउ–२’ को एउटा गीतको छायांकन पशुपति मन्दिर परिसरमा रहेको मृगस्थलीमा भइरहेको छ । ‘झिंगेदाउ–२’ को ‘आमाको महिमा’ बोलको गीतको छायांकन पशुपतिमा भइरहेको हो । गीतमा मिथिला शर्मा तथा मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको ‘झिंगेदाउ २’ को छायांकन मंसिर १५ गतेदेखि भैरहेको छ । काभ्रेको पनौतीदेखि प्रारम्भ भएको यो फिल्मको छायांकन हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भइरहेको छ । यो फिल्मको छांयाकन काठमाडौं, पाटन, भक्तपुर, साँखु, तनहूँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ लगायतका स्थानमा हुने निर्माण पक्षले जनाएको छ । यो फिल्ममा सरोज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...