काठमाडौं । तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक प्याकेज ‘आउटडोर सेसन’ सुरु गरेका छन् । सांगीतिक एल्बमहरु निकाल्ने क्रम हराइसकेको अबस्थामा गायक बज्राचार्यले ‘आउटडोर सेसनअन्तर्गत सिंगल ट्रयाकका धेरै गीतहरुलाई केहि दिनको ग्याप राख्दै क्रमश सार्वजनिक गर्न लागिएको हो । गायक बज्राचार्यले नयाँ गीत ‘हजार हजारमा’ को रिलिजसंगै […]
The post आउटडोर सेसनमा दीपक बज्राचार्य appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...