प्रविणको ‘बब डाइ’ को ईण्ड–क्ल्यापः सौगात र सिम्रनको जोडी

January 2, 2026 at 07:33 AM

काठमाडौं– सौगात मल्ल तथा सिम्रन पन्तको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘बब डाइ’ को ४२औँ दिनमा छायांकन सकिएको छ । काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका स्थानहरुमै सम्पूर्ण छायांकन सकिएको फिल्मका निर्देशक प्रविण श्रेष्ठले जानकारी दिएका छन् । निर्देशक श्रेष्ठका अनुसार निर्माण टिम अब पोष्ट–प्रोडक्सनमा लागेको छ । दुई गीतबाहेक स्क्रिप्टका दृश्यका सम्पूर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले बताएका छन् । गीतको छायांकन केहि सातापछि गरिने छ । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति तथा श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण हुने यो फिल्ममा कीर्तिपुरको एक युवाको कथा छ । अभिनेता सौगातले बब डाइको भूमिका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...