‘भाईरल गोर्खे’को ट्रेलरमा समावेश संवादमा टिकटक र रिल्स कन्टेस्ट घोषणा

January 2, 2026 at 08:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’को गत बुधबार ट्रेलर सार्वजनिक गरिएको थियो । यो सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै त्यसमा समावेश संवादमा टिकटक तथा रिल्स कन्टेस्ट घोषणा गरेको हो । शुक्रबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको सार्वजनिक ट्रेलर र टिजरमा समावेश संवादमा टिकटक र रिल्स बनाउने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...