सौगात र सिम्रन स्टारर ‘बब डाई’को छायांकन सम्पन्न

January 2, 2026 at 11:57 AM

सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बब डाई’को ४२ औं दिनमा छायांकन सकिएको छ । काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका स्थानहरुमै सम्पुर्ण छायांकन सकिएको फिल्मका निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिए । प्रविणका अनुसार निर्माण टिम अब प्रोस्ट प्रोडक्सनमा लागेको छ । दुईगीत बाहेक स्क्रिप्टका दृश्यका सम्पुर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले बताएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...