काठमाडौंको कठोर यथार्थ बोल्ने ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

January 2, 2026 at 01:26 PM

काठमाडौं – राजधानीको सङ्घर्ष र सपनाको उतारचढावलाई पर्दामा उतार्न तयार रहेको चलचित्र ‘गोबर गणेश’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक विशेष समारोहका बीच निर्माण पक्षले चलचित्रको सार झल्किने दृश्यहरू सार्वजनिक गरेको हो। यस चलचित्रले गाउँबाट ठुला सपना बोकेर सहर छिर्ने युवाहरूको बाध्यता र काठमाडौंको कठोर जीवनशैलीको यथार्थलाई मुख्य विषयवस्तु बनाएको छ। सार्वजनिक ट्रेलरले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...