अशोक दर्जीको अभिनयमा ‘बा आमा’ बन्ने, शिवमको लेखन टंकको निर्देशन

January 3, 2026 at 04:02 AM

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा–आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको पहिलो चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो। चलचित्र ‘बा–आमा’मा बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...