काठमाडौं । फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ । पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरले गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं सहर […]
The post गोबर गणेश ट्रेलरमा बल्छी ध्रुबेको संघर्ष appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...