‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’लाई नेवारी भर्सनमा रेकर्ड

January 3, 2026 at 09:52 AM

काठमाडौँ । विपना थापा तथा पल शाहको मुख्य भुमिकामा रहेको फिल्म ‘आ बाट आमा’मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले यस फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा ’लाई नेवारी भर्सनमा पनि रेकर्ड गराएको छ।   रिलिज भएसँगै चर्चामा रहेको यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा यो गीत रेकर्ड …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...