थलापति विजय अभिनीत ‘जन नायगन’ को हिन्दी ट्रेलर सार्वजनिक

January 4, 2026 at 10:20 AM
1 min read

काठमाडौँ- भारतीय अभिनेता थलापति विजय अभिनीत तमिल फिल्म ‘जन नायगन’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर केभिएन प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। हिन्दीमा फिल्मको नाम ‘जन नेता’ राखिएको छ। एक्सनमा आधारित फिल्मकाे ट्रेलरमा विजय प्रहरीको भूमिकामा देखिएका छन्। एच विनोदको निर्देशनमा बनेको फिल्म ९ जनवरी अर्थात् यही पुस २५ देखि प्रदर्शन हुनेछ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...