बल्छी धुर्बेको ‘गोबर गणेश’को ट्रेलर र गीतलाई दर्शकको साथ

January 4, 2026 at 11:56 AM

चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका तथा निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ को चर्चा यतिबेला चुलिएको छ । सार्वजनिक भएको केही समयमै चलचित्रको ट्रेलर र यसमा समावेश गीत ‘ओ हेलो हाई हाई’ ले युट्युबमा मिलयन भ्युज पार गर्दै दर्शकको मन जित्न सफल भएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...