४२ औं दिनमा सकियो सौगात–सिम्रनको ‘बब डाई’

January 4, 2026 at 01:44 PM
1 min read

काठमाडौँ : सौगात मल्ल र सिम्रन पन्त अभिनीत सिना ‘बब डाई’को ४२ औँ दिनमा छायांकन सम्पन्न भएको छ। काठमाडौंको चन्द्रागिरी र किर्तिपुर क्षेत्रमा छायांकन गरिएको सिनेमा अब पोस्ट–प्रोडक्सनमा प्रवेश गरेको निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिए। किर्तिपुरका एक युवाको कथामा आधारित कमेडी जनराको यस सिनेमामा नेवारी भाषामा ‘दाइ’लाई ‘डाई’ भनिने भएकाले ‘बब डाई’ नाम राखिएको हो। …

४२ औं दिनमा सकियो सौगात–सिम्रनको ‘बब डाई’ Read More »

The post ४२ औं दिनमा सकियो सौगात–सिम्रनको ‘बब डाई’ first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...