विशालसंग हनिमुन मुड देखाउँदै साम्राज्ञीले दिइन् नयाँ चर्चाको कारण

January 4, 2026 at 12:29 PM
1 min read

काठमाडौं- अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले प्रेमी विशाल खरेलसंग इन्गेजमेन्ट गरेको खबरको चर्चा भन्दा बढी विवाद भयो । यध्यपि, अहिले ती सम्पूर्ण कुरा सामान्य भएसंगै भरखरै साम्राज्ञीले आफ्ना प्रेमी विशालसंगको तस्विर शेयर गरेकी छिन् । उनको उक्त तस्विर हेर्दा लाग्छ उनी इन्गेजमेन्टपछि हनिमुन मनाउन गएकी छिन् । बैँककबाट उनले शेयर गरेका केही तस्विरहरूमा साम्राज्ञीलाई बिकीनी अवतारमा देखिएको छ भने विशाल पनि ग्ल्यामरस देखिएका छन् । तस्विरहरुमा साम्राज्ञीले कुनै स्विमिङ पुलमा सन बाथ गर्दै गरेको देखिएको छ । त्यस्तै अर्को तस्विरमा उनी विशालसंगै देखिएकी छिन् । विशाल पनि साम्राज्ञीसंगै पोज दिँदै गरेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...