काठमाडौँ । बालबालिका लक्षित सौन्दर्य प्रतियोगिता ‘मिलिनियम किड्स इन्टरनेसनल २०२६’मा जुनियर र सिनियर विधामा एकसाथ ४ जना बालबालिका विजेता भएका छन् । राजधानीमा शनिबार सम्पन्न चौथो संस्करणको प्रतियोगितामा जुनियर बालकतर्फ रिवान बस्नेत र बालिकातर्फ आरुसी बुढाथोकी तथा सिनियर बालकतर्फ इंगसोजंग थापा र सिनियर बालिकातर्फ मानस्वी बस्नेत शीर्ष विजेता बने । प्रतियोगितामा जुनियर बालकतर्फ प्रान्शु बस्नेत […]
The post रिवान, आरुसी, इंगसोजंग र मानस्वीलाई किड्स इन्टरनेसनल उपाधि appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...