काठमाडौं– नेपाल फिल्म क्याम्पसले आयोजनामा काठमाडौंमा ‘चलचित्र कथा–लेखन’ सम्बन्धी एक दिने आधारभूत कार्यशाला आयोजना गरेको छ । पुस १९ गते शनिवार नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशालामा आयोजित कार्यशालामा कथा लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । कार्यशालामा भारतको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट पोस्ट–ग्र्याजुएट पूरा गरी हाल नेपाल फिल्म क्याम्पसमा निर्देशन तथा पटकथा लेखन विभागका प्रमुखका रूपमा कार्यरत केशव पाण्डे प्रशिक्षकको रूपमा सहभागी थिए । कार्यशालामा फिल्मको कथा–विज्ञान, कथाका आधारभूत तत्वहरू तथा लेखन प्रक्रियाबारे व्यावहारिक र सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो । कार्यशालाप्रति उल्लेख्य रुचि देखिएको र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...