बिटी कान्छाको वेब सिरिज ‘हरामी’मा निर्देशक तथा अभिनेता निश्चल बस्नेत

January 5, 2026 at 10:57 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा तथा कन्टेन्टको रोचक समीक्षा गर्दै दर्शकमाझ ‘बिटी कान्छा’ उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा निर्माण भएको वेब सिरिज ‘हरामी’ युट्युबमा सार्वजनिक भएको छ। पाँच भागमा निर्माण गरिएको यो वेब सिरिज बिटी कान्छा नामक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । प्रत्येक भाग करिब २५ मिनेट लामो छ । ‘हरामी’को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...