चलचित्र कथा-लेखन सम्बन्धी कार्यशाला

January 5, 2026 at 10:36 PM
1 min read

काठमाडौं । नेपाल फिल्म क्याम्पसको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहयोगमा ‘चलचित्र कथा-लेखनसम्बन्धी एक दिने आधारभूत कार्यशाला’ सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला यही शनिबार नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशालामा आयोजना गरिएको थियो । कथा लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको कार्यशालामा भारतको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डिया (एफटिआइआई)बाट पोष्ट-ग्र्याजुएट अध्ययन पूरा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...