कृषाको ‘पारस’ बन्दै निखिल !

January 6, 2026 at 05:04 AM

काठमाडौं– निर्देशक कृषा चौलागाईँले नयाँ नेपाली फिल्म ‘पारस’ निर्देशन गर्ने चर्चा चलिरहेको बेला अभिनेता निखिल उप्रेतीसँगको एउटा तस्विरलाई दर्शकले चासोका साथ हेरेका छन् । केहि दिन अगाडि कृषाले निखिलसँगको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । त्यो समयदेखि नै निखिल र कृषाबीच केहि पाक्दैछ भन्ने अनुमान धेरैले गरेका थिए । यसैबीच अभिनेता निखिल उप्रेतीले कृषाको आगामी फिल्म ‘पारस’ मा प्रमुख भूमिका अर्थात फिल्ममा ‘पारस’ को भूमिका निर्वाह गर्ने भएका छन् । भनिन्छ, यो फिल्ममा अभिनेता निखिल उप्रेतीसँगै अर्का अभिनेता सुशील सिटौला पनि देखिने भएका छन् । फिल्मको कथावस्तु तथा अन्य ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...