जितु अब निर्माता, बन्ने भयो ‘आइ एम जीत बहादुर’

January 6, 2026 at 04:56 AM

काठमाडौं– अभिनेता जितु नेपालले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । मंगलवार बिहान उनले सामाजिक सञ्जालमा फिल्मको फर्स्टलूक पोस्टर सावजनिक गर्दै ‘आइ एम जीत बहादुर’ शीर्षकको फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् । ‘ऊँ श्री गणेशाय नमः’ उल्लेख गर्दै अभिनेता तथा निर्माता नेपालले यो फिल्मको छायांकन चाँडै प्रारम्भ हुने जनाएका छन् । सन् २०२६ मै प्रदर्शन हुने लक्ष्य राखिएको यो फिल्मको प्रदर्शन मिति भने फिल्म तयार भएपछि मात्रै घोषणा गर्ने अभिनेता नेपालले स्पष्ट पारेका छन् । ‘इमान्दार थिएँ, छु र रहने छु, अभिनेता तथा निर्माता नेपालले भनेका छन्–‘सकभर झुटो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...