‘बोक्सीको घर’ पछि केकी र सुलक्षणको नयाँ सहकार्य, फिल्म ‘पेट्रोल पम्प’ को घोषणा

January 6, 2026 at 07:05 AM

काठमाडौं । गत वर्षको सफल फिल्म ‘बोक्सीको घर’ पछि अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिम पुनः नयाँ प्रोजेक्टमा जुटेको छ। यो टिमले सामाजिक विधा ९सोसल ड्रामा० मा आधारित फिल्म ‘पेट्रोल पम्प’ निर्माणको औपचारिक घोषणा गरेको हो। फिल्मलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् भने यसको कथा पनि उनैले लेखेका हुन्। अघिल्लो फिल्ममा जस्तै यसपटक पनि …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...