सिनेमा प्रमाणीकरणमा बोर्डलाई प्रभावकारी बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड

January 6, 2026 at 09:46 AM

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उहाँले भन्नुभयो, “बोर्डमा बहुमत सदस्य बाहिरबाट आएका विज्ञहरू हुनुहुन्छ। उहाँहरूले सिनेमा ठीक छ भन्नुभयो भने अध्यक्षले भिटो प्रयोग गर्नु उचित छैन।” मन्त्री खरेलले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...