काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का नयाँ नेपाली फिल्म ‘लालीबजार’ को छायांकन पूरा गरेपछि घुमघामका लागि उत्तरी छिमेकी मुलुक चीन पुगिन् । उनले चीनमा रहँदा आफ्ना साथीभाइसँग घुमफिर गरेका तस्विरहरु सोसल मिडियामार्फत शेयर गरिरहेकी छिन् । यहि क्रममा अभिनेत्री खड्कालाई चीनका परम्परागत पहिरनमा समेत देखिएको छ । उनले चीनका परम्परागत परिहन लगाएर विभिन्न पोजमा तस्विर खिचेकी छिन् । ती तस्विरहरुले सोसल मिडिया पारखीको मन जितिरहेको छ । स्वस्तिमाले चीनका परम्परागत पहिरन लगाएकीमात्र नभएर त्यहाँको संस्कृति तथा इतिहासका बारेमा संक्षिप्त जानकारीसमेत गराएकी छिन् । उनले चीनमा रहँदा त्यहाँको संस्कृतिअनुसार पहिरन अपनाउनुहोस् भन्दै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...