पोष्टरमा ‘महाजात्रा’ जोडी

February 8, 2024 at 10:59 PM

काठमाडौं । प्रणय दिवसको सन्दर्भ पारेर चलचित्र ‘महाजात्रा’ले दुई जोडी पात्रको पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रमा रहनुभएका विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो । सोसल ड्रामा जनराको चलचित्रमा दर्शकहरूले फणिन्द्र (विपिन) र सम्पदा (वर्षा)को प्रेमलाई ‘जात्रा’ शृंखलामा रुचाउँदै आइरहेका छन् । अब यसमा दिव्यदेव (इन्स्पेक्टर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...