सेन्सर बोर्डमा ‘प्रमाणीकरण समिति’ व्यवस्था गर्ने सरकारको तयारी

January 6, 2026 at 11:12 PM

काठमाडौं । सरकारले चलचित्रसम्बन्धी सेन्सर बोर्डमा हाल रहेको जाँच समितिको सट्टा प्रमाणिकरण समिति गठन गर्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सेन्सर बोर्डको संरचनामा सुधार गर्दै जाँच समितिको स्थानमा प्रमाणीकरण समिति राख्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको हो । मंगलबार संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठकमा चलचित्र विधेयक, २०८१

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...