‘आइ एम जित बहादुर’ घोषणा

January 6, 2026 at 10:59 PM

काठमाडौं । अभिनेता जितु नेपालले नयाँ चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत चलचित्रको फर्स्ट लुक्स पोष्टर सार्वजनिक गर्दै उहाँले ‘आइ एम जित बहादुर’ शीर्षकको चलचित्र निर्माण गर्न लागेको जानकारी दिनुभएको हो । सुभेन्दु घोषको कथा तथा निर्देशनमा तयार हुने यस चलचित्रमा जितु नेपाल स्वयं निर्माता रहनुहुनेछ । चलचित्रका कार्यकारी निर्माताका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...