अष्ट्रेलियामा ‘गलबन्दी नाइट’शो हुँदै, समिक्षा, आमेश र सुवासले प्रस्तुती दिने

January 7, 2026 at 08:19 AM

काठमाडौं । अष्ट्रेलियामा ‘गलबन्दी नाइट’सांगीतिक कार्यक्रम हुने भएको छ। यही जनवरी २३ तारिखबाट उक्त कार्यक्रमको आयोजना हुन लागेको हो।  उक्त कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका समिक्षा गायक तथा अभिनेता आमेश भण्डारी र गायक/संगीतकार सुवास खत्रीको विशेष प्रस्तुति रहनेछ। त्यसका लागि समिक्षा अधिकारी,सुवास खत्री लगायतको टिम अष्ट्रेलिया जाने तयारीमा छन्। अभिनेता समेत रहेको भण्डारी भने उतै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...