‘पेट्रोल पम्प’ निर्माण गर्दै केकी अधिकारी

January 7, 2026 at 11:03 PM

काठमाडौं । निर्माता तथा अभिनेत्री केकी अधिकारीले चलचित्र ‘बोक्सीको घर’पछि चलचित्र ‘पेट्रोल पम्प’ निर्माण गर्ने हुनुभएको छ । चलचित्रमा ‘बोक्सीको घर’कै निर्देशक सुलक्षण भारती र उहाँको टिम हुनेछ । केकीले बोक्सीको घर रिलिजको समयमा कुनै चाखलाग्दो प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने भनेको स्मरण गर्दै त्यो सहकार्य पेट्रोल पम्पमा जोडिएको बताउनुभयो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...