‘गोर्खा वारियर’को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

February 9, 2024 at 03:55 AM

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘गोर्खा वारियर’को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरिएको छ । गोर्खा सैनिकको बहादुरीको बखान गरिएको गीतमा राजेशपायल राईको स्वर तथा पूर्व आईजीपी शैलेन्द्र खनाल शदरको शब्द रचना र एलिस कार्कीको संगीत छ । सिनेमाभित्रको द्वन्द्वका दृश्य समावेश गरिएको गीतले सिनेमाको कथा बोल्ने निर्देशक चाम्सले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...