काठमाडौँ । अस्ट्रेलियामा यही २३ जनवरीमा सांगीतिक कार्यक्रम ‘गलबन्दी नाइट’ हुने भएको छ । कार्यक्रममा गायिका समीक्षा अधिकारी, गायक तथा संगीतकार आमेश भण्डारी र गायक तथा संगीतकार सुवास खत्रीले आफ्ना गीत सुनाउनेछन् । कार्यक्रमका लागि समीक्षा र सुवास अस्ट्रेलिया जाने तयारीमा छन् । गायक तथा संगीतकार भण्डारी भने अस्ट्रेलियामा नै छन् । सुवास गीत ‘शिरमा […]
The post अष्ट्रेलियामा समीक्षा, आमेश र सुवासका गीत appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...