‘द ब्लू लाइट’ ले पूरा गर्यो सृष्टिको नेगेटिभ क्यारेक्टरको चाहना

January 8, 2026 at 09:16 AM

काठमाडौं– आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘द ब्लू लाइट’ को टीजर सार्वजनिक भएसँगै यो फिल्मप्रति दर्शकको कौतुहलता बढेको छ । फिल्ममा अभिनेत्री बेनिशा हमाल पहिलो पटक कार्यकारी निर्मात्रीको रुपमा सहभागि भएकी छिन् । यही फिल्ममार्फत अभिनेत्री हमालको निर्मात्री बन्ने यात्राका शुरुवातसमेत भएको छ । फिल्ममा बेनिशा हमाल नै मुख्य भूमिकामा छिन् । फिल्ममा उनीसंगै आयुष्मान देशराज जोशी, अर्पण थापा, सृष्टि श्रेष्ठ आदि कलाकारको मुख्य भूमिका रहेको छ । रोचक कुरा के छ भने यो फिल्ममा पहिलो पटक सृष्टिलाई नेगेटिभ क्यारेक्टरमा देख्न पाइने छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...