वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’को प्रिमियर सम्पन्न, प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘उहाँको भूमिका र व्यक्तित्वको खालीपन महसुस छ’

January 8, 2026 at 08:47 AM

द सिनेमा टाइम्स, काठमाडौं । पौष २५ गते भोली शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउने वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा आयोजित प्रिमियर शोमा प्रधानमन्त्री सुशिला कार्की, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री ओम प्रकाश अर्याल, सुचना तथा सञ्चारमन्त्री जगदिश खरेलले वृत्तचित्र हेरका थिए । वैकल्पिक राजनीतिकको मियोका रुपमा परिचित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...