‘शिवांश-१’को टिजर सार्वजनिक, महाशिवरात्रिमा प्रदर्शनमा आउने

January 8, 2026 at 10:19 PM
1 min read

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश-१’को टिजर सार्वजनिक गरिएको छ । ‘सुरुवात नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्ने संवादसँगै सुरु हुने टिजर प्रभावशाली देखिन्छ । टिजरमा चलचित्रका मुख्य कलाकार प्रवीण खतिवडालाई सन्तको भूमिकामा प्रस्तुत गरिएको छ । हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेसँगै टिजर समाप्त हुन्छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...