काठमाडौं । फिल्म ‘शिवांश’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार युट्युबमार्फ टिजर सार्वजनिक भएको हो । ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा सन्तको भूमिकामा देखिएका छन् । मन्दिर अगाडि हातमा त्रिशूल बोकेर पुगेपछि टिजर सकिन्छ । फिल्म फागुन ३ गते शिवरात्रीको अवसर पारेर […]
The post शिवांश टिजरः सन्त बने प्रविण appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...