नेपालमा सञ्जय दत्त: प्रचण्डसँगको भेट, क्यासिनो उद्घाटन देखि पशुपतिनाथसम्म दौडधुप

January 9, 2026 at 07:36 AM

काठमाडौं – बलिउडका दिग्गज अभिनेता सञ्जय दत्त यति बेला आध्यात्मिक र व्यावसायिक भ्रमणको सिलसिलामा नेपालमा रहेका छन्। बिहीबार अपराह्न आफ्नै निजी जेटमार्फत दुबईबाट काठमाडौं अवतरण गरेका दत्तले शुक्रवार बिहानै आराध्य देव पशुपतिनाथको मन्दिर पुगेर विशेष पूजाआजा गरेका छन्। कडा सुरक्षा घेराबिच पशुपति क्षेत्र पुगेका उनले त्यहाँ करिब एक घण्टा समय बिताउँदै धार्मिक विधिअनुसार आराधना गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...