नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दलाई पति शोक

January 9, 2026 at 06:20 AM

काठमाडौं – नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दका श्रीमान् तथा रेडियो नेपालका वरिष्ठ एवं चर्चित अङ्ग्रेजी समाचार वाचक माइकल चन्द (हरिश चन्द)को शुक्रवार बिहान असामयिक निधन भएको छ। क्यान्सरसँग लामो समयदेखि सङ्घर्षरत चन्दको ७७ वर्षको उमेरमा निधन भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन्। २००६ सालमा सुदूरपश्चिममा जन्मिएका माइकल चन्द रेडियो नेपालका परिचित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...