प्रथम अभिनेत्रीलाई पतिशोक

January 9, 2026 at 07:40 AM

काठमाडौं– नेपाली फिल्मकी प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक परेको छ । उनका श्रीमान् तथा रेडियोकर्मी माइकल चन्द (हरिश चन्द) को शुक्रवार निधन भएको छ । ७७ वर्षको उमेरमा हरिश चन्दको काठमाडौंस्थित निवासमै निधन भएको हो । नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार चन्दको आज शुक्रवार बिहान आफ्नै निवासमा निधन भएको हो । दिवंगत चन्द लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए । चन्दको वास्तविक नाम हरिश चन्द भए पनि सञ्चार तथा कला क्षेत्रमा उनलाई माइकल चन्दको नामले चिनिन्थयो । चन्दले लामो समय रेडियो नेपालमा अङ्ग्रेजी समाचारवाचकको रूपमा काम गरेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...