काठमाडौं– अभिनेता दयाहाङ राईका लागि आज माघ २६ गते शुक्रवार निकै रोमाञ्चक रहेको छ । आज एकै दिन उनका दुई नयाँ फिल्महरु प्रदर्शनमा आएका कारण सामाजिक सञ्जालमा उनलाई वधाइ तथा शुभकामनाको ओइरो लागेको छ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि दयाहाङ राईको प्रमुख भूमिका रहेका दुई फिल्महरु ‘हात्तीछाप’ तथा ‘दयारानी’ प्रदर्शनमा आएका छन् । अभिनेता राईका लागि एकै दिन आफ्ना दुई फिल्म प्रदर्शनमा आउनु दोस्रो संयोग हो । यसअघि गत वैशाख १ गते उनका दुई फिल्महरु ‘जारी’ तथा ‘बिहे पास’ एक साथ प्रदर्शनमा आएका थिए । ती मध्ये ‘जारी’ व्यवसायिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...