‘आ बाट आमा’को नेवारी भर्सनमा ‘लैजा खबर ए हावा’ रिलिज

January 9, 2026 at 11:55 AM

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’बोलको गीत नेवारी भर्सनको गीत रिलिज भएको छ । निर्माण टिमले बिहिबार नेवारी भर्सनको गीतलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो। नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले गाएका छन् । यो गीतलाई युटुबमा अपलोड हुने बितिक्कै गीतले सकरात्मक प्रतिक्रिया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...