‘छ माया छपक्कै–२’ भन्दा पहिला ‘१२ गाउँ–२’ हेर्न आग्रह गर्छु’: दीपकराज गिरी, अभिनेता/मेकर

January 9, 2026 at 11:09 AM

काठमाडौं– २०८२ को बडादशैँ नेपाली फिल्मका दर्शकका लागि केहि खल्लो सावित भयो । यो हामीले भनेका होइनौँ, स्वयं दर्शकले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका भावना हुन् । हरेक वर्षको बडादशैँको फूलपातिका दिन प्रदर्शनमा आउने ‘छक्का पञ्जा’ सीरीजले यो वर्षको दशैँमा ब्रेक लगाएपछि दर्शकमा केहि खल्लोपना आएको हो । यसका साथै बडादशैँमा दर्शकलाई सिनेमा हलसम्म पुर्याउने तथा फिल्मबाट राम्रो आम्दानी गर्नका लागि ‘छक्का पञ्जा’ कै सीरीजको नयाँ फिल्म चाहिने रहेछ अथवा भनौँ दीपकराज– दीपाश्रीको फिल्न नै आउनु पर्ने रहेछ भन्ने कुरा पनि यस वर्षको दशैँको फूलपातीमा दर्शकको उत्साह कम भएकोबाट प्रमाणित भएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...