काठमाडौं– आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’ को प्रवर्द्धनका लागि फिल्म तथा लाइभ म्युजिकलाई एउटै मञ्चमा जोडेर ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एण्ड द लुङा’ आयोजना गरिने भएको छ । उक्त कन्सर्टका बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएको ट्रेलर बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रममा फिल्मका पार्श्व गायक केहर सिं लिम्बु तथा उनको ब्याण्ड केहर एन्ड द लुङाले फिल्मका गीतमा प्रस्तुति दिँदै उक्त कन्सर्टका बारेमा समेत जानकारी गराएका छन् । बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...