काठमाडौं– आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को ‘लैजा खबर ए हावा’ बोलको गीत नेवारी भर्सनमा सार्वजनिक भएको छ । निर्माण टिमले नेवारी भर्सनको गीतलाई ओएसआर युट्ुयुब च्यानलमार्फत रिलिज गरेको हो । नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ । नयाँ गीत युट्युबमा अपलोड हुने बित्तिकै सकरात्मक प्रतिक्रिया पाएको छ । केहि दिनअघि रवि ओडद्वारा गाइएको ओर्जिनल भर्सनको ‘लैजा खबर ए हावा’ लाई दर्शकले अत्यधिक रुचाएका छन् । नेवारी भाषामा यहि गीत गाएका यमनले नेवारी भर्सनमा गाउँदा निकै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...