माघ ९ गते रिलिज हुने ‘बिगुल’को गीत ‘वनको कोइली वनैमा रमायो’ सार्वजनिक

January 9, 2026 at 11:59 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ९ गते रिलिज हुने सिनेमा ‘बिगुल’को तेस्रो गीत ‘वनको कोइली वनैमा रमायो’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक लोक फ्लेवरको गीतमा मनोज चौलागाईको शब्द तथा संगीत र मनिष चौधरी र शान्तिश्री परियारको स्वर छ । कमल राईको कोरियोग्राफी रहेको गीतमा यशराज गराच र ऋचा थापा फिचर्ड छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...